- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौं २३–२४ गतेको घटना प्रायोजित रहेको टिप्पणी गरेका छन् ।
- एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भदौ २३-२४ को घटना प्रायोजित रहेको बताउदै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले स्पष्ट रुपमा उल्लेख गरेको बताएका हुन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौं २३–२४ गतेको घटना प्रायोजित रहेको टिप्पणी गरेका छन् ।
एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भदौ २३-२४ को घटना प्रायोजित रहेको बताउदै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले स्पष्ट रुपमा उल्लेख गरेको बताएका हुन् ।
ओलीले आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशिल वस्तुहरु कसरी बनाउने ? पेट्रोल बम कसरी बनाउने ? छिटो आगो लगाउने भन्ने जस्ता कुराहरु, राष्ट्रयव्यापी रुपमा आगलागीका घटना कसरी गराउने भन्ने पुरै तयारी गरिएको दाबि गरे ।
उनले भदौंको घटनाका बेला आफूहरु लोकतान्त्रिक र संवैधानिक रुपमा बलियो अवस्थामा रहेको बताउँदै जनताबाट निर्वाचित वहुमत प्राप्त सरकारमा रहेको अवस्थामा नै षड्यन्त्र गरेर विस्थापित गरिएको आरोप लगाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’